काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हामीहरु भोटको राजनीति गरिरहेको बताएका छन् । मन्त्री दाहालले शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले भोटको राजनीति गरेकै कारणले हामीहरुलाई जनताले प्रश्न तेर्साउने गरेको बताएका हुन् । उनले भने ‘हामी त फेरी भोटको राजनीति गरिरहेका छौं । जनताले खै…