जलवायु परिवर्तन र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गरेका छन् । बुधबार विश्व बाल दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव हुने बताएका हुन् । उनले भने, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र…