पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध

काठमाडौँ । पुथा उत्तरगंगा गाउँपालिका(२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) निर्विरोध भएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)का साझा उम्मेदवारले मनोनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन्। मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने भएपनि माओवादीका एक मात्र उम्मेदवार घर्ती निर्विरोध भएका हुन्। कांग्रेस(एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले माओवादी उम्मेदवार…