सहकारी ठगी प्रकरणः छविलाई काठमाडौं ल्याउने तयारी

काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउने तयारी गरेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको हो ।छवी र रविविरुद्ध गत आइतबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला…