काठमाडौँ, जेठ १५ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरे। उनले आजभन्दा १८ वर्षअघि नेपाली जनताले निर्वाचित…