भूकम्पप्रभावित क्षेत्रमा हालसम्म साढे तीन हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिम, २७ मङ्सिरः रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो । भूकम्पप्रभावित क्षेत्रमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्पप्रभावितलाई…