धनुषा पुगेर देउवाले भने – संघीयता सफल पार्नुपर्छ

मंसिर २५,काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई सफल पार्नुपर्ने बताएका छन् । सोमवार धनुषामा नेपाली काँग्रेस धनुषा क्षेत्र नं। २ का पूर्वक्षेत्रीय सभापति राजकिशोर सिंह राजपुतको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले संघीयतालाई सफल पार्नुपर्ने बताएका हुन् । उनले देशमा देखिएका समस्याहरुलाई राष्ट्रिय सहमतिमा समाधान गर्नुपर्ने बताउदै समस्याहरुलाई राष्ट्रिय सहमतिमा समाधान गरेमा संघीयता…