मुगु । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको चार वर्षपछि मुगुका बिमितले बल्ल सेवा पाएका छन् । २०७६ वैशाखबाट स्वास्थ्य बिमा कार्यक्रमको कार्यालय स्थापनासँगै सदस्य बनाउन सुरु भए पनि जिल्ला अस्पतालमा दक्ष जनशक्ति अभाव थियो । ठिनीस्थित अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था भएसँगै बिमितहरुले उपचार सेवा पाउन सहज भएको हो । संविधानको धारा ५१(ज) मा नागरिकको आधारभूत…