पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरीको सहायता कक्ष

काठमाडौ, २५ असोज । ‘सुरक्षित कर्णाली विषेश अभियान २०८०’ मूल मन्त्रका साथ जिल्ला प्रहरी कार्यालय मुगुले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । कार्यालयमा आउने विभिन्न खालका घटनाका पीडितले दिएको उजुरीमा छानबिन गरी सहयोग गर्न कक्ष सञ्चालनमा ल्याइएको हो ।पीडकहरुलाई सघाउने बिचैलियाहरुबाट टाढा रही पीडितको आर्थिक शारीरिक, मानसिक अवस्थालाई ख्याल गर्दै एवं अपाङ्ग, असहाय, बालबालिका, महिलाहरुले…