काठमाडौ, २८ असोज । कोशी प्रदेश मन्त्रिमण्डल तीन सदस्यीय बनेको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ ग्रहण गरेलगत्तै दुईजना मन्त्री सिफारिस गरेका थिए । उनको सिफारिसमा एमालेका रामबहादुर राना र कांग्रेका शमशेर राई मन्त्री नियुक्त भएका हुन् ।नवनियुक्त मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् ।कांग्रेसका ‘विद्रोही’ ८ र एमालेका ३९ जना…