काठमाडौ,१६ असोज । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ ।प्रतिपक्षी एमालेले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि आजका लागि बोलाइएको हो ।प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेको थियो…