बारा, ७ वैशाख । बारा–२ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो । नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिएका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञावाली…