सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदैँ, नागरिक उन्मुत्तिले निर्णय नलिदाँ मुख्यमन्त्री अप्ठयारोमा

धनगढी, २५ माघ । सुदुरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन । प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज…