सुर्खेत, ११ माघ । कर्णाली प्रदेश सरकार बुधबार विस्तार हुन लागेको छ । माओवादी र एमालले मन्त्रीको नाम टुंगो लगाएपछि बुधबार साँझ ६ बजे शपथ हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्। बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो।…