सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । अन्ठाउन्न वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन् । उनले यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका थिए । उहाँलाई नेकपा ९माओवादी केन्द्र० का ११, एमालेका १०,…