प्रतिगमनकारी शत्तीलाइ परास्त गर्न सत्ता गठबन्धनलाइ भोट : विमलेन्द्र निधि

वीरगञ्ज, २५ कात्तिक, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेसहितको प्रतिगमनकारी गठबन्धनलाई परास्त गरेर हराएर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन मतदातासँग आह्वान गरेका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ द्धारा शुक्रबार बिहान मालपोत रोडमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता निधिले संविधान, संघीयता, लोकतन्त्र र समाबेशिताका लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गरेका हुन्। नागरिकता…