डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीच कडा प्रतिस्पर्धा

२७ कार्तिक २०७९, कर्णाली। आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ। दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन्। निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले० बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश…