गण्डकीका सांसद र पदाधिकारीले बुझाएनन् गाडी र ल्यापटप

गण्डकी प्रदेशसभाका पदाधिकारीले संसद सचिवालयबाट लिएको गाडी र ल्यापटप फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले असोज १ गतेदेखि नै कार्यकाल सकिएको बताएपछि उनीहरुको कार्यकाल स्वतः सकिएको छ । तर, पदाधिकारीहरुले आफ्नो कार्यकाल अझै बाँकी रहेको दावी गर्छन् । संसद सचिवालयले पनि कार्यकाल सकिएको र सुविधा फिर्ता गर्न पत्र पठाएको छैन ।गण्डकी प्रदेशसभा सचिवालयबाट पदाधिकारीले गाडी…