लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । योसँगै लमजुङ जिल्लामा मतदात स्थल एक सय २८ र एक सय ८६ मतदान केन्द्र रहेका छन् । थपिएका मतदान केन्द्रमा दोर्दी गाउँपालिका(६ भगवान आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी(६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी वडा ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेसीसहर नगरपालिका(११ बाल विकास मावि…