चुरेको दोहनले मधेशमा सुख्खा लाग्यो, खेत बाझै छाड्नु भन्दा बैकल्पिक बाली लगाऔँ : कृषिविज्ञ पौडेल

काठमाडौं । मधेश प्रदेशमा यसवर्ष कम वर्षा भएर खडेरी परेसँगै सरकारले यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । चुरे क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनहरुको अत्यधिक दोहनले गर्दा मधेशमा खडेरी देखिएको बताउँदै बैकल्पिक बालीतर्फ जोडदिनुपर्ने कृषिविज्ञ छबि पौडेलले जानकारी दिएका छन् । उनका अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै सिँचाइ हुने क्षेत्र हो । सरकारी…