मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट पारित

मधेस । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।सोमबार बसेको मधेश प्रदेश सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो । मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि प्रमुख प्रतिपक्षले…