प्रदेश १ मा मतदान गर्दै माओवादी केन्द्र: नेतृत्वमा जुटेन सहमति

नेकपा माओवादी केन्द्रले प्रदेश १ को नेतृत्व मतदानबाट टुंग्याउने तयारी गरेको छ। अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि मतदान गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ।पदाधिकारीमा सहमति हुन नसकेपछि यसअघि २ सय ५९ प्रदेश सदस्यमात्रै चयन गरिएको थियो। उनीहरुको सपथसमेत भइसकेको छ। आज प्रदेश समितिको बैठक बस्दै छ। अहिले प्रदेश समितिका सदस्यबीच सर्वसम्मत नेतृत्व चयन गर्न छलफल जारी…