गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा क्रिसमसको शुभकामना व्यक्त

गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा नेपाल तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना स्रन्देशमा प्रदेश प्रमुख गुरुङले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्वभरका इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष को डिसेम्बर २५…