३ मङ्सिर कर्णाली। नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ विधानअनुसार गाउँ÷नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो । बिहीबार सम्पन्न गाउँ÷नगर अधिवेशनलगत्तै आज…