हालसम्मबाढी र पहिरोमा परि सुदूरपश्चिममा १२ जनाको मृत्यु, २८ जना बेपत्ता

आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशममा १२ जनाको ज्यान गएको छ । प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी मृत्यु भएका १२ जनाको ज्यान गएको हो । डोटीका ९, डडेल्धुराका दुई र बैतडीका एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए । उनका अनुसार डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३…