प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन माधब नेपाल पक्षका सासंदहरु तयार भएका छन् । नेपाल पक्षका सासदहरु सहित बुधबार बसेको एमाले संसदीय दलको बैकठले मुख्यमन्त्री राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको हो । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिशभा विघटन गरे पछि १…