ओखलढुंगाका चार स्थानीय तहका ७२ जना महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । दलित महिला केन्द्र नेपालद्धारा सञ्चालित शि लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुको नेतृत्व तथा क्षमता विकास गराउने उद्देश्यका साथ तालिम उपलब्ध गराएको हो । जिल्लाको मानेभङज्याङ, मोलुङ, सुनकोसी र सिद्धिचरण नगरपालिकाका जननिर्वाचित वडा महिला सदस्यहरुलाई क्षमता अभिबृद्धि सम्बन्धी प्रारम्भिक प्रशिक्षण गराएको परियोजनाका…