मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज फेरि अर्को पोखरामा प्याराग्लाइडिङ खस्यो, दुर्घटनामा एक रसियन नागरिकको मृत्यु

पोखरा फागुन, २१– आज पनि पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक रसियन नागरिकको मृत्यु भएको छ ।सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो तर, चिकत्सकले मृत घोषणा गरेका छन् । यसअघि आइतबार भएको प्याराग्लाइडिङ दुर्घटनामा रोमानियका नागरिकको…