मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा पूर्वराजाको भव्य स्वागत, समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइनमा

जनकपुरधाम फागुन, ३०– मध्यतराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको जनकपुरमा भव्य स्वागत भएको छ । जनकपुरमा उनका समर्थक, शिव सेनाका प्रतिनिधि, साधु–सन्त, हिन्दू धर्मका अनुयायीसहितले पूर्वराजालाई स्वागत गरेका थिए । बुधबार राति पौने ८ बजे पूर्वराजा ज्ञानेन्द्र साह जनकपुर आउँदा उनको भव्य स्वागत गरिएको छ । उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए ।…