पार्टी भित्रको अस्वस्थ गुटबन्दी अन्त्य गरौ : कांग्रेस नेता कार्की

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले सोलुखुम्बुमा नेपाली कांग्रेस भित्रको गुटबन्दिको रोग अन्त्य गर्न आग्रह गरेका छन ।काठ्माण्डौमा आयोजित नेपाली कांग्रेस लिखुपिके गाउपालिकाको भेला तथा छलफल कार्यक्रममा बोल्दै नेता कार्किले सोलुखुम्बुमा नेपाली कांग्रेस भित्रको गुटबन्दी अन्त्य गर्न जिल्लाका सबैलाई आग्रह गरेका हुन । पार्टिको अहिलेको चुनौती र…