कांग्रेस नेता कार्की र लायन्स क्लबको सहकार्यमा सोलुखुम्बुमा स्वास्थ्य सामाग्री सहयोग

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाइ र लायन्स क्लब अफ काठ्मान्डौ क्यापिटलको सहयोगमा सोलुखुम्बु जिल्लाका स्वास्थ्य संस्थाहरुलाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको छ । सोलुखुम्बु जिल्लास्थित फाप्लु जिल्ला अस्पताल,सोलु दुधकुण्ड नगरपालिका , नेचा सल्यान गाउपालिका ,थुलुङ दुधकोशी गाउपालिका,महाकुलुङ गाउँपालिका, सोताङ गाउपालिका माप्य दुधकोशी गाउपालिका,लिखुपिके गाउपालिकाका सोलुखुम्बुका…