नेपाली काङ्ग्रेस बझाङ-काठमाडाैँ सम्पर्क समितिद्वारा राहत वितरण

काेराेना महामारीका कारण महिनाैँ लकडाउनमा बस्नु पर्दा सर्वसाधारणकाे जीवन कष्टकर बन्दै गइरहेकाे छ । सामान्य मान्छेकाे दैनिक गुजारामा समस्या परेकाे छ । लकडाउनका कारण कतिपयकाे चुलाे नै ठप्प हुने अवस्थामा रहेकाे छ । सरकारी राहत पीडित सबैसम्म सहजै पुग्न सकिराखेकाे छैन । यस अप्ठ्याराे परिस्थितिमा काठमाडाैँ उपत्यकामा समस्यामा परेका बझाङ्गी दिदीबहिनी तथा दाजुभाइहरुलाई नेपाली काङ्ग्रेस…