प्रहरीद्वारा सात सय गाँजाका बोटहरु फँडान गरि नष्ट

राजबिराज- सप्तरी प्रहरीले जिल्लामा अपराध नियन्त्रण अभियानसँग सँगै अवैध रुपमा लगाइएको गाँजाको बोट फडान र नष्ट गर्ने अभियानलाई समेत निरन्तरता दिएको छ । प्रहरीले जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा अवैध रुपमा लगाइएको सात सय गाँजाका बोटहरु फँडान गरि नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय बोदेबर्साइन, कडरबोना र शसस्त्र प्रहरीबल बोडर्रआउट पोष्ट…