बारा– बारा, जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहा गाउँ बस्ने ३२ वर्षीय मोहन साहको घरमा जुवातास खेलिरहेको अवस्थामा मोहन साह समेत ९ जनालाई नगद २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बझाङ, जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने २२ वर्षीय खगेन्द्र जोशीको पसलमा जुवातास खेलिरहेको अवस्थामा खगेन्द्र…