सवारीसाधनलाई प्रदेश २ छिचोल्ने समय पाँच घण्टा २५ मिनेट तोकियो

वीरगञ्ज, ७ असोज- सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं। २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ । आर्थिक वर्ष २०७६÷०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी…