न्यु सन्चार संबाददाता - मोरंगको पथरी शनिश्चरे नगरपालिका वडा न. ६ ले पशु बिमा कार्यक्रम सुरु गरेको छ । अध्यक्ष जयबहादुर तामागंका अनुसार दुग्ध जन्य उद्योगको प्रोत्साहनकालागी पशुविमा कार्यक्रमको सुरु गरिएको हो । उनलेभने,विमागरेर सम्पती सुरक्षीत गर्न अग्रह गरेका हौ,। सो वाडमा ७० प्रतिशत पशुपमालन गर्ने सर्वसाधारणहरुको बसोबास छ । वडामा कुनै पनि दुग्ध जन्य…