शपथ ग्रहण कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुबिच कुटाकुट, आधा दर्जन घाइते

जनकपुरधाम - नेकपाको प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको छ । एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेतारकार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ ।पार्टीका अध्यक्ष तथा महासचिवले शपथ…