संखुवासभाको सुन्दर चौकी बजार (तस्बिरहरु)

संखुवासभा । संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो । दुर्गम भएको कारण जिल्लाका सबै ठाउँमा बिकास पुग्न सकेको छैन । संखुवासभाको मादीनगरपालिकामा राई, लिम्बुको बाहुलियता बढि रहेको छ । यहाँका मानिस आर्थिक श्रोतको रुपमा कृषिमा निर्भर रहेका छन् । तस्बिरहरु :टार्जेन लिम्बु/ नेपाल न्यूज बैंक