गण्डकी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन । नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सात (सभामुखबाहेक) र नेकपाएकीकृत समाजवादीका एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । गठबन्धनलाई बहुमत…