कागेश्वरी मनोहरालाई खेलकुद नगरको रुपमा स्थापित गर्छौ : नगर प्रमुख कार्की

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरको रुपमा स्थापित गरिने बताएका छन् । ९ औं अमरसिंह फुटबल प्रतियोगितालाई सम्बोधन गर्दै उनले पूर्वाधार विकास र खेलकुद जन्य गतिविधिलाई एकै साथ सँगै अगाडि बढाई रहेको बताए । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद आयोजनाको कारण नगरपालिका क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको र…