राष्ट्रिय टी–२० क्रिकेटः दोस्रो खेलमा सुदूरपश्चिम विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश टिम विजयी बनेको छ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको खेलमा सुदूर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ ।टस जितेर ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ७२…