काठमाडौं । नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो । घोराही क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा दंगाली लायन्सले दिएको एक सय ८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन…