कोशी प्रदेशसभा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

काठमाडौ , ७ भदौ । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १८३ को उपधारा २ बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले प्रदेश…