खोटाङमा गठबन्धनबाट संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई ९पासाङ०ले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् । यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा ९एकीकृत समाजवादी०का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले…