इलाम–२ ९२० मा नेकपा ९एमाले०का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा ९एकीकृत माओवादी केन्द्र०का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क लावती…