अपराध नियन्त्रणका लागि हर्कपुर नाकामा सीसीटिभी

जिल्ला प्रवेशद्धारमा हुनसक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण प्रयोजनकालागि मानेभञ्ज्याङ गाउपालिका–७ हर्कपुरमा सीसीटिभी जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउपालिकाको साझेदारीमा सीसीटिभी जडान गरिएको हो । समुदाय –प्रहरी सांझेदारी कार्यक्रम अन्र्तगत समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धान लाई सहजता तुल्याउन सीसीटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द…