जुहारी प्रतिष्पर्धामा उत्रिदै यज्ञ–अम्बीर

आफ्नै आन्तरिक द्धन्दका कारण सृजित राजनीतिक अस्थिरताको उपयोग गर्दै नेकपाको दुइ समूह देशभरी नै एक आपसमा आरो प्रत्यारोपमा उत्रिएको छ । हरेक विकासे कार्यक्रममा समेत उनिहरु एकले अर्कोलाई खुइल्याउनमै समय खर्च गरिरहेका हुन्छन् । आज ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले बोलाएको सातै नगर सभाकोको कार्यक्रममा पनि यस्तै भयो । नगरसभालाई सम्बोधन गर्नका लागि निम्त्याइएका माधव–प्रचण्ड समूहका सङ्घिय…