माङसेबुङ गाउँपालिकाले राहत वितरणका लागि पुनः पचास लाख जम्मा गर्ने

ईलामको माङसेबुङ गाउँपालिकाकाले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकरले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेकाहरुका लागि राहत वितरणका लागि सो रकम ब्यबस्था गर्न लागेको हो । आइतबार बसेको गाउँपालिकाकोे बैठकले विपद व्यवस्थापन कोषमा पुनः पचास लाख रकम व्यवस्था…