टिपरले किचेर हत्या गरिएका दिलीपकुमारको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

धनुषा- धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं . ५ श्रीपुरस्थित रहेको औरही खोलामा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश-२ सरकारले राहत दिने निर्णय गरेको छ। उनले अबैध उत्खनन् रोक्न माग गर्दै आएका थिए । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं . ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको…