न्यू सञ्चार, धरान- धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् ।धरानको गणेशमान चोकमा रहेको गणेशमान सिंहको सालिक र पूर्व मेयर स्व . तारा सुब्वाको सालिकमा माल्यार्पण गरेपछी धरान नगरपालिकाको कार्यलय पुगेर उनले उनले पदभार ग्रहण गरेका हुन् । उनले साढे १२ बजे साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।…